एनआरएनए यूकेको अध्यक्षमा खड्का र उपाध्यक्ष श्रेष्ठ सर्वसम्मत

दीपक श्रेष्ठ उपाध्यक्षमा आए लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा सुनिलबाबु खड्का सर्वसम्मत चयन भएका छन् । गैरआवासीय नेपाली संघ यूकेको मंगलवार लण्डनमा सम्पन्न विशेष महाधिवेशनले उनलाई आगामी जुलाई महिना सम्मको लागि अध्यक्ष पदमा सर्वसम्मतले चयन गरेको हो । यसअघि संघका अध्यक्ष प्रेम गाहामगरलाई गैरआवासीय नेपाली संघले बर्खास्त गरे पछि उक्त पद रिक्त … Continue reading एनआरएनए यूकेको अध्यक्षमा खड्का र उपाध्यक्ष श्रेष्ठ सर्वसम्मत